फापरलाई सजिलो सग खाना को रुपमा कसरी बनाउने ||How To Cook Buckwheat || Israel style||2018

Author channel goma Shrestha   8 мес. назад
1,510 views

73 Like   1 Dislike

Recipe for Dhido and Sisnu I एक पटक सिस्नु र ढिडो खानुस् यस्तो फाइदा हुन्छ I...

एक पटक सिस्नु र ढिडो खानुस् यस्तो फाइदा हुन्छ

फुलकोपी उसिनेर यसरी पकाउनुश अति नै मिठो हुन्छ।

फर्सिको तरकारी अत्यन्तै मिठो बनाउने एकदमै फरक तरीका pumpkin c...

तपाईंको मोटोपन 1 महिनामा 10 kg घटाउने साथै अनुहारको चायापोत...

पाँचसयको लगानीमा चिया बेच्न थालेकी बिमला अहिले दिनकै पा...

पाँचसयको लगानीमा स्टोभमा चिया पकाएर बेच्न थालेकी बिमला अहिले पनि चिया बेच्छिन् तर, दिनकै पाँचसय कप || Bimla, who started cooking tea in stove on the rs 500 investment, still sold tea, but the 500 cup of the day https://www.onlinekhabar.com/2018/05/677158 Onlinekhabar.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: http://www.onlinekhabar.com/ Connect with onlinekhabr via Social media Facebook https://www.facebook.com/onlinekhabarnews/ Twitter https://twitter.com/Online_khabar

फापर, कसरी बनाउने:::
फापर बनाउनु अग्गि कति पाकाउने र त्यस्लाइ एक वा आदा घन्टा भिझाउने ( भिझाउनु को अर्थ हो छिटो पाकोस भनेर) त्यसपछि
1,, तेल आव्स्यक अनुसार
2,प्याज .. फापर कति छ त्यो अनुसाए
3, लसुन आवस्यक अनुसार
4, 2 वटा गाजर मसिनो टुत्रा मा कात्ने
5.आव्स्यक र मन पर्ने सब्जी राक्नु सक्न्नु हुन्छ
6 धनिया को पात आव्स्यक अनुसार
7 नुन संवाद अनुसार
10,पानी धेरै अलिक गिलो बनाउदा धेरै स्वादिलो हुन्छ
यो एक्दमै स्वादिलो र स्वास्थ्य को लागि एकदमै राम्रो र खास गरि चिनी रोग हुने को लागि झनै राम्रो हुन्छ।। फापर लाई प्रयोग मा ल्याउनु र यस्लाइ खाना को बद्ला मा उपयोग गर्नु र यसरी पकाइ एको खाना मा दाल र तर्करी को पनि आव्स्यक पर्दैन 💞

Comments for video: